सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

निरुता र फखर उदिन टाइगर कपका सर्वाेत्कृष्ट

शनिबार, ०६ माघ २०८०मनोज थापा (हिमालयन मनोज)
निरुता र  फखर उदिन टाइगर कपका सर्वाेत्कृष्ट
Loading ad...
mustang rice ad

पोखरा । विभागीय टोली नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना महिलातर्फ र हेल्प नेपाल स्पोर्टस क्लबका फखर उदिन पुरुषतर्फ टाइगर कप भलिबलको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । 

प्रतियोगिता अन्तर्ग शनिबार भएको फाइनल खेलमा दुबै खेलाडीले आफ्नो टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । 

निरुताले एपीएफलाई लगातार तेस्रो पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलिन् । यता पाकिस्तानी खेलाडी फरकउद्दिनले आफ्नो टोली हेल्प नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे । 

सर्वोत्कृष्ट घोषित भएका दुबै खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

चौथो टाइगर कप भलिबलमा महिलातर्फ उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधर, सर्भर न्यु डायमण्डकी बाल्मिका आचार्य चुनिदा उत्कृष्ट सेटर एपीएफकी जस्ना महतो, ब्लकर सुनिता खड्का (आर्मी), लिबेरो सलिना श्रेष्ठ (न्यु डायमण्ड) र उत्कृष्ट प्रशिक्षक महेश चौधरी (एपिएफ) चुनिय । 

पुरुषतर्फ उत्कृष्ट स्पाइकर मजहर अली (हेल्प नेपाल), सर्भर हिमाल सुनारी (गण्डकी), सेटर मोहम्मद (हेल्प नेपाल), ब्लकर रामश्वामी अगामुटो (गण्डकी), लिबेरो दीपक थापा (हेल्प नेपाल) र उत्कृष्ट प्रशिक्षकमा उत्सव खड्का (हेल्प नेपाल) चुनिय । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित