शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

जुनियर्स टेबल टेनिस पुस अन्तिम साता

मंगलबार, पुष १७, २०७५खेलपाटी संवाददाता
जुनियर्स टेबल टेनिस पुस अन्तिम साता
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रथम एन्टा कप राष्ट्रिय जुनियर्स टेबल टेनिस प्रतियोगिता पुस २६ देखि २८ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा १८ बर्ष ६ महिना मुनीको पुरुष तथा महिला एकल तथा टिम ईभेन्ट्स, १५ बर्ष ६ महिना मुनीको ब्वाईज तथा गल्र्स एकल तथा टिम ईभेन्ट्स, १२ बर्ष मुनीको क्याडेट ब्वाईज तथा गल्र्स एकल तथा १० बर्ष मुनीको क्याडेट ब्वाईज तथा गल्र्स एकलमा प्रतिस्पर्धा गराईने प्रतियोगिता संयोजक एवं संघका उपाध्यक्ष धर्ममान बज्राचार्य द्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

प्रतियोगितामा ४० जिल्लाका १५० खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । ४ महिना सम्मको मान्यता रहेको यस प्रतियोगिताबाट भारतको नयाँ दिल्लीमा जनवरी २२ देखि २४ सम्म हुने होप टेबल टेनिस प्रतियोगिताको लागि क्याडेट १० बर्ष र १२ बर्ष मुनीका ब्वाईज र गल्र्सको छनोट हुने समेत संयोजक बज्राचार्यले जानकारी गराए ।

सोही अवसरमा अखिल नेपाल टेबल टेनिस संघले राष्ट्रिय निर्णायक प्रशिक्षण पनि गर्ने कार्यक्रम समेत रहेको संयोजक बज्राचार्यले जानकारी गराए । ४ दिने राष्ट्रिय निर्णायकको प्रशिक्षणका लागि ४० जिल्लाकै प्रतिनिधीहरुको सहभागिता रहने र निर्णायकहरुलाई अन्तराष्ट्रिय निर्णायक बिनोद शाक्य, शंकर गौतम र तेजेन्द्र महराले प्रशिक्षण प्रदान गर्नेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने