शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान

बिहिबार, मंसिर १४, २०८०खेलपाटी संवाददाता
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
Classic Tech Internet Ad

काठमाडौं । भारतले दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । 

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् । 

साउथ अफ्रिका भ्रमणमा भारतले तीन टी ट्वान्टी, तीन वान डे र दुई टेष्ट म्याचको सिरिज खेल्नेछ । भारतीय टिमको टी ट्वान्टीको कप्तानी सुर्यकुमार यादवले सम्हाल्नेछन् । वान डे क्रिकेटको कप्तानी केएल राहुलले पाउनेछन् भने टेस्ट टिमको कप्तानी रोहित शर्माले गर्नेछन् ।

रोहित शर्मा र विराट कोहलीले साउथ अफ्रिका भ्रमणमा टी ट्वान्टी र वान डे क्रिकेटमा बिश्राम मागेका थिए । मोहम्मद शामी चोटको उपचार गरिरहेका छन्, उनको उपस्थिती फिटनेशमा निर्भर रहने बताईएको छ ।

वान डे क्रिकेटमा सन्जु सामसन र युजवेन्द्र चहलले पुनरागमन गरेका छन् । रजतत पाटीदार, साइ सुर्दशनलाई समेत नयाँ अनुहारको रुपमा टिममा छनोट गरिएको छ । युजवेन्द्र चहल र सन्जु सामसनलाई ठुलो मौका मिलेको छ । किनकी वान डेमा शुभमन गिल र सुर्य कुमार यादवलाई राखिएको छैन ।

टेष्ट टिमबाट केएस भरतलाई बिदा गरिएको छ । अब टेष्ट टिममा विकेटकिपरको रुपमा केएल राहुल र इशान किशन हुनेछन् । टेष्ट टिमको उप कप्तानमा जसप्रीत बुमराह रहनेछन् ।

टी ट्वान्टीमा पुन एक पटक सुर्यकुमारमा बोर्डले विश्वास गरेको छ । जसमा उपकप्तान रविन्द्र जडेजा हुनेछन् । जडेजालाई पहिलो पटक ठुलो जिम्मेवारी दिईएको छ । ऋतुराज गायकवाडलाई तीनै ढाचाको क्रिकेटमा राखिएको छ ।
 

Bajaj Pulsar Motorcycle Ad
#सुर्यकुमार #केएल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

Bajaj Pulsar Motorcycle Ad
विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही