• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतलाई सिरिज जित्ने अवसर
खेलपाटी संवाददाता
सोमबार, मंसिर ११, २०८० खेलपाटी संवाददाता
भारतलाई सिरिज जित्ने अवसर

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पाँच म्याचको टी ट्वान्टी सिरिज जित्ने अवसर भारतलाई छ । 

तेस्रो टी ट्वान्टी सिरिजमा मंगलबार भारतले अष्ट्रेलियासँग गुवाहाटीमा खेल्दैछ ।

सुरुवाती दुई खेलमा भारतको प्रर्दशन जबर्जस्त देखिएको छ । पहिलो खेलमा अष्ट्रेलियालाई २ विकेटले हराएको भारतले ४४ रनले जितेको दोस्रो खेलमा २ सय ३५ रनको चुनौती पाहुना टोली समक्ष तेर्साएको थियो । 
मंगलबार जित निकाल्दै दुई खेल अगावै सिरिज जित्ने अवसर भारतसँग छ । 

अघिल्लो हप्तामात्र अष्ट्रेलियासँग एकदिवसीय विश्वकप गुमाएको भारत टी ट्वान्टी सिरिज हात पार्दै चोटमा मलम लगाउन चाहन्छ । 

एकदिवसीय विश्वकपका केही खेलाडी र नयाँ अनुहारलाई भारतले अष्ट्रेलियाविरुद्धको सिरिजमा राखेको छ । जसमा युवा खेलाडीको प्रर्दशन शानदार देखिन्छ । टी ट्वान्टीका नम्बर एक ब्याट्सम्यान सुर्यकुमार यादवले भारतीय टिमलाई नेतृत्व गरेका छन् । 

पछिल्लो खेलमा मात्र भारतका शीर्ष क्रमका ब्याट्सम्यानले शानदार अर्धशतक प्रहार गरेका थिए, जसमा रिंकु सिंहको फिनिसिङले भारतलाई ठुलो स्कोरसम्म पुर्याएको थियो । 

भारतलाई बलिङमा सुधार गर्दै ब्याटिङको फर्मलाई यथास्थितीमा राख्नुपर्ने चुनौती छ ।

मुख्य खेलाडी घर फर्किएपनि अष्ट्रेलियासँग स्टिेभन स्मिथ जस्ता प्रभावशाली खेलाडी यस सिरिजमा छन् । जसले सिरिजलाई भारतको पोल्टामा जानबाट जोगाउँदै अन्तिममा घरैसम्म लैजान सक्छन् ।

टी ट्वान्टीमा ओपनर बनेका स्मिथ अष्ट्रेलियाका ठुला भरोसा हुन् ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP