बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

भक्तपुर र ललितपुर सेमिफाइनलमा

बुधबार, ०१ कार्तिक २०८०खेलपाटी संवाददाता
भक्तपुर र ललितपुर सेमिफाइनलमा
mustang rice ad

काठमाडौं। भक्तपुर र ललितपुरको २ वटा वडा तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पहिलो दिन महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराँते हलमा सुरु भएको प्रतियोगितामा भक्तपुरको २ र ५ तथा ललितपुरको १७ र १२ वडा सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

पुरुष-महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज-गल्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । 

पुरुष-महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी तथा सह–प्रायोजकमा नदिमरत्न शाक्य रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गरेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

LiNing Ad
#अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Bajaj Pulsar Motorcycle Ad
होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

एपीएफविरुद्ध पुलिसको सहज जित

एपीएफविरुद्ध पुलिसको सहज जित

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

मच्छिन्द्रको लगातार चौथो जित

मच्छिन्द्रको लगातार चौथो जित

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट