सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथलेटिक्सकी राजपुराले सुधारिन समय

मंगलबार, १६ आश्विन २०८०खेलपाटी संवाददाता
एथलेटिक्सकी राजपुराले सुधारिन समय
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन गेम्स अन्तर्गत एथलेटिक्सको महिला ८ सय मिटर दौडमा नेपालकी फुलमती राणाले आफ्नो पहिलो चरणको दोश्रो हिटमा छैटौं भएकी छन् ।

सहभागी ७ मध्ये फुलमतीले समग्रमा छैटौं स्थानमा दौड टुंगाएकी हुन् ।

हाङझाव एसियाडको मुख्य रंगशाला हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको पहिलो चरणको दोश्रो हिटमा फुलमतीले निर्धारित दूरी २ मिनेट २२ दशमलव ५९ सेकेन्डमा पूरा गरिन् । सो हिटमा पाकिस्तानकी रविला फारुक अयोग्य भइन् ।

१ हजार ५ सय मिटर दौडमा फुलमतीको चुनौती समाप्त भइसकेको छ । नेपालकी राजपुरा पछाईं महिला ५ हजार मिटर दौडमा १२ औं स्थानमा सीमित भइन् ।

सहभागी १३ मध्ये राजपुरा १२ औं भएकी हुन् । राजपुरासंगै उक्त स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी नेपालकी सन्तोषी श्रेष्ठले पनि प्रतिस्पर्धा गरेकी थिइन् । सन्तोषीले भने दौड पूरा गर्न सकिनन् ।

राजपुराले निर्धारित दूरी पूरा गर्न १७ मिनेट ०५ दशमलव ३४ सेकेन्डको समय निकालिन् । यो प्रदर्शन उनको अहिलेसम्मकै उत्कृष्ट समय हो । उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८ दशमलव ५४ सेकेन्ड रहेको छ ।

यस स्पर्धामा भारतकी पारुल चौधरी, जापानकी रिरिका हिरोनाकाले रजत र कजाखस्तानकी क्यारोलिन छेपकोइचले कांस्य पदक जिते ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य