सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड हुने 

मंगलबार, ०२ आश्विन २०८०खेलपाटी संवाददाता
अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड हुने 
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने भएको छ । 

नेपाल एथलेटिक्स परिवारको आयोजनामा असोज १३ गते अन्तर नगरपालिका स्तरीय राष्ट्रिय क्रस कन्ट्री आयोजना हुने भएको हो । 

देशभरका नगरपालिकालाई समावेश गरेर आयोजना गरिने दौडमा महिला र पुरुष विधाको १० किलोमिटर सिनियर र ५ किलोमिटर जुनियर स्पर्धा समावेश गरिएको छ । 

सिनियर स्पर्धामा महिला र पुरुष गरि समान ३ खेलाडी र जुनियर महिला र पुरुषमा गरि समान ३ जना खेलाडी सम्बन्धित पालिकाबाट सहभागी हुन पाउनेछन् । 

प्रतियोगितामा भाग लिन उपत्यका बाहिरका नगरपालिकाले खेलाडी दर्ता शुल्क बापत १२ जना खेलाडीको १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । नगरपालिकाबाट १२ भन्दा कम खेलाडी सहभागी भएमा प्रति खेलाडी १ हजार दर्ता शुल्क लाग्ने आयोजक एथलेटिक्स परिवार नेपालले जनाएको छ । 

जुनियर इभेन्टमा सहभागी हुने खेलाडीले २०६३ साल असोज १  गतेपछि जन्म भएको कागजात पेश गर्नुपर्नेछ भने सहभागी खेलाडीको खाना, बसोबास र यातायात ब्यवस्था सम्बन्धित पालिकाले गर्नुपर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।  

प्रत्येक इभेन्टमा सहभागी खेलाडीको नतिजाका आधारमा टिम विजेताको छनोट गरिने बताइएको छ । 
सहभागी हुन चाहने खेलाडीले असोज १० गतेभित्र नाम दर्ता गर्नुपर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिएको प्रो स्पोर्ट्सले जनाएको छ । 


 

Loading ad...
LiNing Ad
#अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य