नेपाली टोली श्रीलंका पुग्यो
बिहिबार, भदौ १४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।
बुधबार आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।
सो खेल लगत्तै नेपाली श्रीलंकाको लागि प्रस्थान गरेको थियो ।
नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ ।
खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।
नेपाली टोली श्रीलंका पुग्यो














-1763024272658.jpeg&w=3840&q=75)