राहुलले नेपालसँगको खेल गुमाउने
मंगलबार, १२ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेटर केएल राहुलले आगामी सोमबार हुने नेपालसँगको खेल गुमाउने भएका छन् ।
भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडका अनुसार राहुलले एसिया कपको सुरुआत दुई खेल गुमाउने भएका छन् ।
केएलले शनिबार पाकिस्तानसँगको बहुप्रतिक्षित खेल समेत गुमाउने भएका छन् ।
द्रविडका अनुसार केएल सुपर फोरको खेलका लागि मात्र टोलीमा उपलब्ध हुनेछन् ।
एसिया कपको पहिलो खेलमा बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ ।
राहुलले नेपालसँगको खेल गुमाउने









-1775932166938.webp&w=3840&q=75)




-1775916660994.webp&w=3840&q=75)