पाँच नेपाली खेलाडी बीबीएल ड्राफ्टमा
सोमबार, ११ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालका चार नेपाली खेलाडी १३ औं संस्करणको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।
नेपाली राष्ट्रिय टोलीका सदस्यहरु सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद र देव खनाल ड्राफ्टमा समेटिएका छन् ।
आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् ।
गत वर्ष बीबीएलका लागि खेलाडी छनोटका लागि खेलाडी ड्राफ्ट भएको थियो ।
यस संस्करणको प्रतियोगिताको ड्राफ्टको मिती भने तय भइसकेको छैन ।
यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।
आसिफ र देव पहिलो पटक विदेशी लिगको ड्राफ्टमा









-1775932166938.webp&w=3840&q=75)




-1775916660994.webp&w=3840&q=75)