सन्दीपविरुद्धको बलात्कार मुद्धाको पेशी स्थगित
आइतबार, १० भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्धाको पेशी स्थगित भएको छ ।
आईतबार प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्धा हेर्दा हेर्दैमा राखिएको हो ।
इजलासको पाँचौंं नम्बरमा रहेको मुद्धालाई हेर्न नभ्याइने भन्दै आदेश आएको हो । सन्दीपको मुद्धाले अदालतमा पालो पाएको छैन ।
सन्दीपको मुद्धाको विवाद पिडित र उनको आमाको नागरिकतासम्म पुगेको छ ।
मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ ।
#सन्दीप #बलात्कार









-1775932166938.webp&w=3840&q=75)




-1775916660994.webp&w=3840&q=75)