पाँचौ धनलक्ष्मि स्क्वास अर्को साता
बिहिबार, साउन १८, २०८०खेलपाटी संवाददाता

काठमाडौ । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा पाँचौ घनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ।
संघका अनुसार प्रतियोगिता सातदोबाटोमा साउन २१ गतेदेखी २७ गतेसम्म हुनेछ।
त्यस्तै प्रतियोगितामा करिब एक सय जना खेलाडीको सहभागीता हुने संघले जानकारी दिएको छ। त्यस्तै प्रतियोगितामा १५ जना अफिसियलको रहने छन् ।
प्रतियोगितामा पहिलो हुनेलाई २० हजार (खुल्ला पुरुष तथा महिला) दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैया रहेको संघले संघले आज आयोजित पत्रकार सम्मेलनमा बताएको छ ।
त्यस्तै जुनियर ब्वाइज तर्फ नगद ११ हजार, दोस्रो हुनेलाई नगद ६ हजार र तेस्रो हुने २ जनालाई नगद ३/३ हजार पुरस्कार रहेको संघले बताएको छ ।
पाँचौ धनलक्ष्मि स्क्वास अर्को साता









copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
