मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘सन्यासको बारेमा सोचेको छैन’ 

शनिबार, १६ असार २०८०खेलपाटी संवाददाता
‘सन्यासको बारेमा सोचेको छैन’ 
Loading ad...
mustang rice ad

काठमाडौं । सुनिल क्षेत्री वर्तमान समयका दक्षिण एसियाली फुटबलका सबैभन्दा ठुला स्टार हुन् । भारतीय राष्ट्रिय टिमका कप्तान क्षेत्री उमेरले ३८ वर्षका छन् । तर उनको आक्रमक फुटबलले भारतीय टिमलाई अन्तराष्ट्रिय फुटबलमा एकपछि अर्को सफलता दिलाईरहेको छ । भारतमा साफ च्याम्पियनसिप चलिरहेको छ । सुनिलको प्रर्दशनले सबै प्रश्नको उत्तर दिन्छ । उनले तीन खेलमा पाँच गोल गरिसकेका छन् ।

उनले भारतबाट अन्तराष्ट्रिय फुटबलमा ९२ गोल गरेका छन् । उनकै प्रर्दशनमा भारतले सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । उनैको नेतृत्वमा भारतले भर्खरै इन्टरकन्टिनेन्टल कप प्रतियोगिताको उपाधिनै जित्यो ।

सुनिलको बढ्दो उमेरलाई लिएर धेरैको प्रश्न छ, उनको कहिले सन्यास लिन्छन् । ब्यवसायीक फुटबल करियरको हिसाबले ३८ वर्ष उत्तरार्धको समय हो । धेरै खेलाडीले यस उमेरमा सन्यास लिने गर्छन् । तर सुनिलको प्रर्दशन उमेरका हिसाबले अझ जब्बर बन्दै गएको छ । उनले निरन्तर भारतका लागि गोल गरिरहेका छन् ।

भारतमा चलिरहेको साफमा सुनिलको सन्यासलाई लिएर समेत चर्चा छ । तर उनी यसबारे अहिलेसम्म नसोचेको बताउँछन् । उनले आफुले लिने सन्यासको समयसिमा अहिलेसम्म निर्धारण नगरेको धारणा राख्छन् । 

‘मलाई थाहा छैन, भारतका लागि मेरो अन्तिम खेल कहिले हुन्छ भनेर । मैले कहिल्यै दिर्घकालिन लक्ष्य बनाएको छैन । म अघिल्लो खेल र त्यसपछिको १० दिनको बारेमा मात्र सोच्छु । सन्यास एक दिन हुन्छनै तर यसबारे मैले अहिलेसम्म सोचेको छैन । दुखको कुरा मैले यसबारे बताउँन सक्दिन । यो एक वर्षमा हुन्छ वा ६ महिनामा हुन्छ भनेर ।’ सुनिलले साफ च्याम्पियनसिपको दौरान भनेका छन् ।
‘मेरो परिवारले समेत यसको अनुमान गरिरहेको छ, यसलाई सौभाग्य भनौं वा दुर्भाग्य । जब उनीहरु यसबारे भन्छन्, मजाकमा मैले आफ्नो रेकर्ड बताउने गरेको छु ।’ उनले भनेका छन् ।
 

Loading ad...
LiNing Ad
#सुनिल क्षेत्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !