बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने

बुधबार, २४ जेठ २०८०खेलपाटी संवाददाता
गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने
Classic Tech Internet Ad

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता पोखरामा हुने भएको छ ।

पोखरा रंगशालाको टेबल टेनिस कभर्डहलमा यहि जेठ ३० र ३१ गते हुन गइरहेको प्रदेश स्तरिय प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ पुरुष, १ महिला खेलाडी र व्यवस्थापक वा प्रशिक्षक मध्ये कुनै १ गरी जम्मा ३ जना सहभागी गराई दिन अनुरोध गर्दै सबै जिल्ला खेलकुद विकास समिति पत्राचार गरी जानकारी गराई सकिएको कास्की जिल्ला टेबलटेनिस संघका सचिव कृष्ण रानाभाटले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता हुनु पर्ने, दर्ता इमेल वा मोवाईलबाट गर्न सकिने, खेलाडीहरुलाई एकतर्फी यातायातको सुविधाको साथै प्रतियोगिता अवधि भरको लागि खाने, बस्ने व्यवस्था गरिएको अध्यक्ष उत्तम जोशीले बताए ।

Bajaj Pulsar Motorcycle Ad
गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

विपिन, युवराज, अविशेक र साहिल  यु-१९ टोलीमा

विपिन, युवराज, अविशेक र साहिल यु-१९ टोलीमा

 तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा

तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा