बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

ललितपुर र आर्मी विजयी

सोमबार, २२ जेठ २०८०खेलपाटी संवाददाता
ललितपुर र आर्मी विजयी
mustang rice ad

काठमाडौं । ललितपुर हाइले दोश्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा सोमबार जित निकालेको छ ।

कीर्तिपुर कभर्डहलमा महिलातर्फ ललितपुर हाइले बुढानिलकण्ठ बास्केटबल क्लबलाई ६९-५४ ले पराजित गर्यो । विजयी टिमका लागि नोमी लखनपालले २० स्कोर  गरिन् ।

महिलामै रोयलले धरान बास्केटबल  संघलाई ४८–२५ ले हराएको छ । रोयलका रोश्नी श्रेष्ठले १३ स्कोर गरिन् ।

पुरुषमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट कलेजमाथि ९२–७७ को जित दर्ता गर्यो । आर्मीका रामकृष्ण घतानेले २२ स्कोर गरे । 

पुरुषकै अर्को खेलमा टाइम्स इन्टरनेसनल क्लबले डाउनटाउन स्पोर्ट्स सेन्टरलाई ८४-५९ ले हराएको छ । टाइम्सका सुरज खड्कीले ३२ स्कोर गरे ।

मदन भण्डारी स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ५० हजार पाउने छन् ।

LiNing Ad
ललितपुर र आर्मी विजयी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

सलाहको बलियो पुनरागमन

सलाहको बलियो पुनरागमन

बार्सिलोनाको उद्धारकर्ता यमल !

बार्सिलोनाको उद्धारकर्ता यमल !