मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुस्मा र मिनु दोस्रो चरणमा छनौट

सोमबार, १५ जेठ २०८०खेलपाटी संवाददाता
शुस्मा र मिनु दोस्रो चरणमा छनौट
Loading ad...
mustang rice ad

काठमाडौं ।  एसियन गेम्सको दोस्रो चरणको छनौट अन्तर्गत आज भएको खेलमा महिला ५० किलो तौल समुहमा नक्सालका शुस्मा तामाङले यच टू ओका अस्मिता दुवाललाई ४:१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफल भएका छन् । भने ५४ किलो तौल समुहमाआर्मीकामिनु गुरुङ्गले बक्समाण्डुका अन्जली तेलीलाई ३:२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफल रहेका छन् । 

त्यसै गरी महिला  ५७ तौल समुहमा आर्मीका चन्द्रकला थापाले एपीएफका निता तामाङ्गलाई ५:० को आधारमा पराजित गरे भने ६० किलो तौल समुहमा एपीएफका संगिता सुनारलाई टिएसीका वर्षा श्रेष्ठले वाकओभर दिईन् । त्यसै गरी महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकानिरु गुरुङ्गलाई ५:० को युनानिमस डिसिजनमा पराजित गर्दै विजय हासिल गरिन । ७५ किलो तौल समुहमा एपीएफका सरस्वति राना मगरले एपीएफबीका मनिता राईलाई ५:० को युनानिमस डिसिजनको आधारमा पराजित गरिन ।

पुरुषतर्फका खेलहरुमा ५१ किलो तौल समुहमा एनपीसीका चन्द्र थापाले यचटुओका रविन थापालाई ३:२को स्पिलिट डिसिजनको आधारमा पराजित गरे । पुरुष ५७ किलो तौल समुहमा एचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभमालीलाई ५:० को आधारमा पराजित गरे । ६३.५ किलो तौल समुहमा एनपी सीका भुपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगरलाई ५:० को युनानीमस डिसिजनको आधारमा पराजित गरे । भने ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । त्यसै गरी पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुमा मनोज तामाङ्गलाई ५:० को आधारमा पराजित गरे भने पुरुष ९२ किलो तौल समुहमा एपीएफका रविन नेपालले गण्डकीका दिपक सुनवारलाई वाक ओभरको डिसिजनको आधारमा पराजित गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छनोट प्रतिस्पर्धाको अवलोकन गरेका थिए । उक्त अवसरमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य एवम् ओलम्पियिन रामबहादुर गिरि, केन्द्रीय सदस्यओम नारायण भण्डारी, मानबहादुर भण्डारी, श्यामकाजी अवाले, केन्द्रीय सदस्य एवम् आईटिओज पुष्कर राजपन्त, १० औं एसियन गेम्सका काश्य पदक विजेता एवम् आईवाथ्री स्टार कोच दिपक महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देषक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा तथा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देषक एवम ओलम्पियन विष्णु बहादुर सिंह, बागमती प्रदेश बोर्ड सदस्य धनकुमार मैनालीलगायतको उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad
शुस्मा र मिनु दोस्रो चरणमा छनौट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य