मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाइनलमा दुवाल र केसी भिड्ने

मंगलबार, १९ बैशाख २०८०खेलपाटी संवाददाता
फाइनलमा दुवाल र केसी भिड्ने
Loading ad...
mustang rice ad

ललितपुर । चीनमा आयोजना हुने१९ औं एशियन गेम्सका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट अन्तर्गत महिला ५० केजी तौल समूहको फाइनलमा बागमती प्रदेशकी अस्मिता दुवाल र लुम्बिनी प्रदेशकी माया केसीले प्रतिस्पर्धा गर्ने भएकी छन् ।

छनोट अन्तर्गत मंगलबार एपीएफकी नन्जा बुढामगरलाई पराजित गर्दै माया फाइनल पुगेकी हुन् । यस्तै स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी रमिशा श्रेष्ठलाई हराउँदै दुवालले फाइनल पुगेकी हुन् ।

महिला ५७ केजी तौल समूहमा बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी खेलाडी पेमा शेर्पालाई हराएर एपीएफकी निता गोसाई फाइनल पुगेकी छिन् । यसै स्पर्धामा नुवाकोट जिल्ला भाईब बक्सिङ क्लबकी रक्षा जिसीलाई हराएर आर्मी क्लबकी चन्द्रकला थापाले  फाइनल पुगेकी छन् ।

पुरुष ५१ केजी तौलको फाइनलमा पुलिसका चन्द्र बहादुर थापा र नेपाल आर्मीका सुशील थापा भिड्ने छन् ।

पुरुष ५७ केजीको फाइनलमा बागमतीका बुद्ध ग्याम्जो लामा र नेपाल पुलिस पुरन सुनुवार भिड्ने छन् ।

पुरुषकै ६३.५ केजीको फाइनलमा बागमतीका सोहन राई र मौषम रानामगर भिड्ने छन् ।

पुरुष ७१ केजीको फाइनलमा लुम्बिनीका विकास रानामगर र पुलिसका दिपेश लामा प्रतिस्पर्धा गर्दा पुरुष ९२ केजी तौलमा आर्मीका महेन्द्र केसीले फाइनल पुगेका छन् ।

Loading ad...
LiNing Ad
फाइनलमा दुवाल र केसी भिड्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य