आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक

बुधबार, २९ चैत्र २०७९खेलपाटी संवाददाता
महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले बाल गोपाल महर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चर्च ब्वाइजले बुधबार महर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

'ए' लिगको नवप्रवेशी क्लब चर्च ब्वाइजले यस सिजनको लिगका लागि महर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक महर्जनको यो तेस्रो 'ए' लिग क्लब हो ।

यस अघि उनले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारको टोली सम्हालिसकेका छन् ।

मुख्य प्रशिक्षक प्रदिप हुमागाईले क्लब छाडेपछि मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

नेपाली मुलका अमेरिकी नागरिक हुमागाईलाई चर्च ब्वाइजले एक सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

तर, श्रम स्वीकृति नपाएपछि उनले क्लब छाडेका थिए ।

यस सिजन चर्च ब्वाइज १३ अंक जोडेर तेस्रो स्थान रहेको छ ।

Loading ad...
LiNing Ad
महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

बेलबारी र रेडहर्स भिड्ने

बेलबारी र रेडहर्स भिड्ने

भुटान र चर्च बोइज खेल्दै

भुटान र चर्च बोइज खेल्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

बेलबारी र रेडहर्स भिड्ने

बेलबारी र रेडहर्स भिड्ने

भुटान र चर्च बोइज खेल्दै

भुटान र चर्च बोइज खेल्दै

आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित