• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विलियम्सनले एकदिवसीय विश्वकप गुमाउने
खेलपाटी संवाददाता
बिहीबार, चैत २३, २०७९ खेलपाटी संवाददाता
विलियम्सनले एकदिवसीय विश्वकप गुमाउने

काठमाडौं । न्युजिल्यान्डका एकदिवसीय क्रिकेटका कप्तान केन विलियम्सनले आगामी अक्टोवरबाट भारतमा सुरु हुने आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका छन् । 

गुजरात टाइटन्सका लागि सिजनको पहिलो आईपीएल खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए ।

केनको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट फुटेपछि यसै वर्षको अन्त्यमा भारतमा हुने विश्वकप गुमाउने भएका छन् ।

विलियम्सन अहिले न्युजिल्याण्ड फर्किसकेका छन् ।

न्युजिल्यान्ड पर्किएर गरिएको परिक्षणमा उनको चोट गम्भीर रहेको पुष्टि भएको थियो ।

तीन हप्ताभित्र उनको शल्यक्रिया गरिनेछ।

टम लाथमले विलियम्सनको अनुपस्थितिमा न्युजिल्याण्डको कप्तानी गरेका छन् ।

आगामी पाकिस्तान भ्रमणका लागि एकदिवसीय टोलीको नेतृत्व पनि लाथमले  गर्नेछन्।

विलियम्सनले १ सय ६१ एकदिवसीय अन्तराष्ट्रियमा ६ हजार ५ सय ५४ रन बनाएका छन् । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
थापाको ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन
थापाको ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP