• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
घरेलु टिम मिल्स  र नरपथगन्ज क्लब विजयी 
खेलपाटी संवाददाता
मंगलबार, चैत २१, २०७९ खेलपाटी संवाददाता
घरेलु टिम मिल्स  र नरपथगन्ज क्लब विजयी 

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-ट्वान्टी प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएका छन् । 

पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो ।

विराटनगर जुट मिलको खेल मैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्यो ।  मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।

दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट लिए भने बिवेक पालले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले १८ ओभर ४ बलमा १० विकेट गुमाइ १३० रन बनाएको थियो । दिल्लीका यबुदिप यादवले ३८ रन बनाए  । मोहित पाण्डले २५ रन र अभिरुप गुप्ताले १६ रन बनाए ।

बलिङमा मिल्सका मन्जित श्रेष्ठले ३ ओभर ४ बलमा सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । अरुण एरिले २ विकेट र  पवन सरापले १ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा बैशालु क्रिकेट क्लब पटनालाई २२७ रनको फराकिलो अन्तरले हराउँदै  नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

नपथगन्ज क्रिकेट क्बलले दिएको ३१७ रनको विशाल लक्ष्य पछ्याएको बैशालुले १४.२ ओभरमा १० विकेट गुमाइ ८९ रनमा समित भयो । वैशालुका शिवम शर्माले २२ रन बनाए । महिन यादवले १७ रन र  अरोज आलमले ११ रनको योगदान दिए ।

पटनाका अभिषेक पाठक, दिव्य सिंह र साहिल कुमारले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नरपथगन्ज क्रिकेट क्लब बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१६ रनको विशाल योगफल खडा गरेका थिए । बिहारका अभिषेक पाठकले २२ बलमा ८२ रनको अर्धशतकीय ईनिङ खेले  । भानु आन्नदले २८ बलमा ५९ रन बनाए । साहिल कुमारले २३ बलमा ५७ रन बनाउँदै अविजित रहे ।

बलिङमा बैशालुका फुर्सिद अनुहरले ४ विकेट लिए । मुस्कान आलम र गोनु मण्डलले समान  १–१ विकेट लिए । म्यान अफ द म्याच पटनाका अभिषेक पाठक घोषित भए ।

बुधबारको पहिलो खेल मिल्स क्रिकेट क्लब  र ओसिस क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन हुने दोस्रो खेल एनबीएससी क्रिकेट क्बल विराटनगर र लयर वाइआरसिसी क्रिकेट क्लब विराटनगरबीच हुने मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
थापाको ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन
थापाको ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP