आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईपीएल नखेल्ने शकिबको निर्णय

मंगलबार, २१ चैत्र २०७९खेलपाटी संवाददाता
आईपीएल नखेल्ने शकिबको निर्णय
Loading ad...
mustang rice ad

काठमाडौं । बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् । 

१६ औं संस्करणको आईपीएलमा शकिब कोलकत्ता नाइट राइडर्स अनुबन्ध भएका थिए । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण सकिबले जारी रहेको १६ औं संस्करणको आईपीएलमा सहभागीता नजनाउने कोलकत्ताले जानकारी दिएको छ । 

कोलकत्तामा बंगलादेशका विकेटकिपर ब्याटर लिटन दाससमेत रहेका छन् । शकिब र लिटन मंगलबारदेखि सुरु भएको आयरल्यान्डसँगको टेस्ट खेलमा टोलीमा छन् । 

बंगलादेशले अर्को महिनामा आयरल्यान्डसँगको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको लागि इंग्ल्यान्ड भ्रमण गर्नेछ ।

आयरल्यान्ड भ्रमणमा शकिबसँगै लिटन पनि टिममा हुनेछन् । पहिलो पटक आईपीएलमा अनुबन्ध भएका लिटनले आईपीएलमा सहभागीता जनाउने नजनाउनेबारे स्पष्ट पारि सकेका  छैनन् । 

गत डिसेम्बरमा भएको खेलाडी अक्सनमा कोलकत्ताले शकिबलाई १ करोड ५० लाख भारु र लिटनलाई ५० लाख भारुमा किनेको थियो । 

३६ बर्षिय शकिबले २०११ मा आईपीएलमा डेब्यू गरेका थिए । शकिबले आईपीएलमा ७१ खेल खेल्दै २ अर्धशतकसहित ७ सय ९३ रन बनाउनुको साथै ६३ विकेट लिएका छन् ।

Loading ad...
LiNing Ad
आईपीएल नखेल्ने शकिबको निर्णय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित