• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदराबादलाई घरमा राजस्थानको चुनौती
खेलपाटी संवाददाता
आइतबार, चैत १९, २०७९ खेलपाटी संवाददाता
हैदराबादलाई घरमा राजस्थानको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज आईतबार दुई खेल हुदैछ । 

आजको पहिलो खेलमा सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियम हैदराबादमा सुरु हुनेछ।

यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ । 

हैदराबादको कप्तानीको नयाँ जिम्मेवारी एडम माक्ररम पाएका छन् । पहिलो खेलमा माक्ररम उपलब्ध नरहने हुँदा हैदराबादको कप्तानमा भारतीय तीव्र गतिका बलर भुवनेश्वर कुमार रहने सम्भावना रहेको छ । 

गत १५ औं सिजन हैदराबादको कप्तानी केन विलियम्सले गरेका थिए । तर, हैदराबादले उनलाई २०२३ को आईपीएल अक्सन अगाडी टोलीबाट फुकुवा गरेको थियो । हैदराबादको रिटेन सुचीमा रहेका एडम माक्ररम हैदराबाटको कप्तान नियुक्त भएका थिए ।

यता राजस्थान नियमित कप्तान सन्जु सामसनका कप्तानीमा मैदान उत्रनेछ ।

हैदराबादमा रहेका दक्षिण अफ्रिकाका एडम माक्ररम,हनेरिक क्लेसन र मार्को यानसनले राजस्थानविरुद्धको पहिलो खेल गुमाउनेछन् । तीनै जना दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीमा रहेका छन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनीहरु हैदराबादसँग जोडिनेछन् ।

आजको खेलका लागि हैदराबादका प्रमुख ब्याटरमा मंयक अग्रवाल,ह्यारि ब्रुक्स,अभिसेक शर्मा र राहुल त्रिपाटी आदी रहेका छन् । हैदराबादका प्रमुख बलरमा भुवनेश्वर कुमार,टि नटराजन,अकिल हुसेन आदि रहेका छन् । 

उता,राजस्थानका लागि ओबेड म्याकोइ पहिलो खेलमा उपलब्ध हुने वा नहुने पूरा जानकारी आईसकेको छैन । मेरुदन्डमा समस्याका कारण प्रसिद्ध कृष्णाले पूरा आईपीएल गुमाईसकेका छन् । सन्दीप शर्मा उनको स्थानमा टिममा रहेका छन् । 

कप्तान सन्जु,जोस बटलर,शिमरन हिटमायर राजस्थानका प्रमुख ब्याटरका रुपमा रहेका छन् । युजभेन्द्र चहल,ट्रेन्ट बोल्ट,रविचन्द्रन आश्विन राजस्थानका प्रमुख बलर हुन् ।  

हेड टु हेड :

राजस्थान र हैदराबादबीच हालसम्म १६ खेल भएका छन् । जसमा हैदराबाद र राजस्थानले समान ८/८ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा राजस्थान तीन तथा हैदराबाद दुई खेलमा विजयी भएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
प्रभावशाली बार्सिलोना
प्रभावशाली बार्सिलोना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP