• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दिल्लीलाई १९४ रनको लक्ष्य
खेलपाटी संवाददाता
शनिबार, चैत १८, २०७९ खेलपाटी संवाददाता
दिल्लीलाई १९४ रनको लक्ष्य

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) को तेस्रो खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध दिल्ली क्यापिटल्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

१६ औं संस्करणको आईपीएलको तेस्रो खेलमा लखनउको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको हो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । 

निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाउँदा कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए । आयुष बदोनी ७ बलमा १८ रन बनाए । दिपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए । 

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १/१ विकेट लिए । 

यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ । दिल्ली नयाँ कप्तानका साथ यस १६ औं सिजनको पहिलो खेल खेल्दैछ । 

गत १५ औं सिजन दिल्लीका लागि रिषभ पन्तले कप्तानी गरेका थिए । तर, पन्तले ठूलो सडक दुर्घटना परेर घाईते भएपछि यस सिजनको आईपीएल गुमाएका थिए । गत बर्षबाट दिल्लीको महत्वपूर्ण हिस्सा रहेका वार्नरको कप्तानीमा दिल्ली मैदान उत्रदैछ । 

यता लखनउ भने नियमित कप्तान केएल राहुलको कप्तानीमा देखिनेछन् । 

दिल्लीका तीव्र गतिका बलरहरु एनरिक नोर्किया,लुगिं एन्गेडि र मुस्ताफिजुर रहमान लखनउविरुद्धको खेलमा उपलब्ध हुने छैनन् । नोर्किया र एन्गेडि दक्षिण अफ्रिका राष्ट्रिय टोलीमा रहेका छन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनी पन्जाबसँग जोडिनेछन् ।

रहमान पनि बंगलादेशको टोलीमा रहेर शुक्रबार मात्र आउरल्यान्डविरुद्धको टी(ट्वान्टी खेलेकाले आजको खेलमा देखिने छैनन् ।

पृथ्वी शा,डेविड वार्नर,मिचेल मार्श तथा रोभमन पावेल दिल्लीका प्रमुख ब्याटर हुन् । रिषभ पन्त टिममा नरहँदा सर्फराज खानले विकेटकिपरको भुमिका निर्वाह गर्ने अनुमान गरिएको छ । कुलदिप यादव,कमलेश नगरकोटी तथा चेतन साकरिया दिल्लीका प्रमुख बलर हुन् । 

कप्तान केएल राहुल,कायल मेयर्स लखनउका प्रमुख ब्याटर हुन् । जयदेव उन्नाद्कड,आभेस खान तथा अमित मिश्रा लखनउका प्रमुख बलरहरु हुन् । 

हेड टु हेड स्

दिल्ली र लखनउबीच कुल २ खेल भएका छन् । जसमा लखनउ अपराजित रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
प्रभावशाली बार्सिलोना
प्रभावशाली बार्सिलोना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP