• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोलकत्तालाई हराउदै पन्जाबको सुखद सुरुआत
खेलपाटी संवाददाता
शनिबार, चैत १८, २०७९ खेलपाटी संवाददाता
कोलकत्तालाई हराउदै पन्जाबको सुखद सुरुआत

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले पहिलो जित हात पारेको छ । 

पन्जाबले घरेलु मैदान मोहालीमा कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गरेको हो । 

१६ ओभर सकिदा भारी बर्षा भएपछि खेलको निर्णय डीएल मेथडबाट भएको हो । 

पन्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी बर्षाका कारण खेल रोकिएको थियो । 

निरन्तर भारी बर्षा भएपछि डीएल मेथडमा पन्जाब किंग्स ७ रनले विजयी भएको हो ।

कोलकत्ताका लागि आन्द्र रसेलले १९ बलमा सर्वाधिक ३५ रन बनाउँदा इम्प्याक्ट खेलाडीका रुपमा बरुण चक्रवर्तीको स्थानमा ब्याटिङमा आएका वेंकटेस अय्यरले ३४ रन बनाए । 

कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले ३ तथा राहुल चहर,नाथन एलिस,सिकन्दर राजा र साम करनले समान १/१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

पन्जाबका लागि भानुका राजपाक्षेले ३२ बलमा ५ चौका र २ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाउँदा साम करनले १७ बलमा अविजित २६ रन बनाए । 

जितेश शर्माले ११ बलमा २१ रन बनाउँदा सिकन्दर राजाले १३ बलमा १६ रन बनाए । 

राजाले यस खेलबाट नै आईपीएल डेब्यु गरेका थिए । आईपीएलमा सहभागी रहने उनी चौथो जिम्बावेका खेलाडी हुन् ।

पहिलो खेलमा जित हात पारेको पन्जाब २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलकत्ता अंक बिहिन रुपमा चौथो स्थानमा रहेको छ । 

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १)मुम्बई इन्डियन्स,२)कोलकत्ता नाईटराईडर्स,३)राजस्थान रोयल्स,४)दिल्ली क्यापिटल्स र ५)लखनाउ सुपर जायन्ट्स रहेका छन् । 

समूह बी मा १)चेन्नाई सुपर किंग्स, २)सनराईजर्स हैदरावाद,३)गुजरात टाईटन्स,४)रोयल च्यालेन्जर्स बेंग्लोर र ५)पन्जाब किंग्स रहेका छन् । 

आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ । 

यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
प्रभावशाली बार्सिलोना
प्रभावशाली बार्सिलोना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP