• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
A Division League
  • गृहपृष्ठ
  • A Division League
‘उपाधि होडको समिकरण बनाउने खेल’
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २८, २०७५ खेलपाटी संवाददाता
‘उपाधि होडको समिकरण बनाउने खेल’

काठमाडौं । लिग फुटबलमा एक समय धेरैको आरोप थियो, आर्मी फिजिकल गेम मात्र खेल्छ । घरेलु फुटबलमा पाईला राखेपछि आर्मी लामो समय सो आरोपबाट मुक्त हुन सकेन । विभागीय टिम पुलिसले घरेलु फुटबलमा एकपछि अर्को सफलता हात पारिरहदाँ अर्को विभागीय टिम त्यसको मुख दर्शक रह्यो ।

विभागमा स्रोत साधनले सम्पन्न आर्मीले विस्तारै फुटबलमा ध्यान बढायो । राम्रा खेलाडीलाई क्लबमा अनुबन्धन ग¥यो । 'पावर गेम'को उस्ताज मानिने आर्मीले विस्तारै आफुलाई प्राविधिक रुपमा समेत बलियो बनाउदै लग्यो । त्यसकै नजिता स्वरुप पछिल्लो समय उसले घरेलु फुटबलमा एक पछि अर्को उपाधि दाबेदारिता प्रस्तुत गरिरहेको छ ।

घरेलु फुटबलमा लिग जित्न नसकेको तथ्यले उसलाई पिरोलिरहन्छ । शारिरिक र प्राविधिक रुपमा बलियो बनेको आर्मी फुटबलमा नयाँ विरासत खडा गर्न चाहन्छ । तर यात्रा सहज भने छैन । फुटबलमा उपाधि जितेर आफुलाई प्रमाणित गर्नुपर्ने चुनौती उसको अगाडी छ ।

शुक्रबार (आज) आर्मीले सहिद स्मारक ए डिभिजन लिगको महत्वपुर्ण खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबसंग खेल्दैछ । प्रर्दशनलाई आधार मान्ने हो भने, यही खेलको नतिजाले सम्पुर्ण लिगको उपाधि सम्भावनाको बिषयमा बोल्नेछ ।

सिधा कुरा, मनाङविरुद्व आर्मीको जितले उपाधि होड खुला हुनेछ । त्यसमा आर्मीसंगै थ्री स्टार र संकटाले समेत चुनौती पेश गर्ने अवसर प्राप्त गर्नेछन् ।
तर यदी मनाङले जितेको खण्डमा उसले लिगमा स्पष्ट ६ अंकको अग्रता लिनेछ । अर्थात, अन्य क्लबको उपाधि सम्भावना पातलो बन्ने छ । उपाधि यात्रामा मनाङ अझ मजबुुद भएर लम्किनेछ, अघि बढ्नेछ ।

मुख्य स्ट्राईकर नवयुग श्रेष्ठ लयमा फर्कन संघर्षरत छन् । अर्का आक्रमक खेलाडी जर्ज प्रिन्स कार्की अहिले टिममा छैनन् । कप्तान तथा फरवार्ड भरत खवासमा आर्मीको अग्रपङ्ती निर्भर छ ।

यता, मनाङका मुख्य खेलाडी घाईते छन् । तर यसको असर मनाङको प्रर्दशनमा देखिएको छ । मैदानमा मनाङमा स्ट्राईकर ओलावाले अफिजले आफुलाई जबर्जस्त स्थापित गरिरहेका छन् । उनकै नायकत्वमा मनाङले यसपटकको लिग उपाधि जित्ने अपेक्षा गरेको छ ।

‘नेपालको घरेलु फुटबलमा मनाङका स्ट्राईकर अफिज निकै राम्रो देखिएका छन् । उनलाई रोक्न कुनैपनि क्लबले सकिरहेका छैनन् । सोही कारण उपाधि यात्रामा मनाङ सर्वाधिक दाबेदार टोली हो ।’ खेल बिश्लेषक सञ्जिव मिश्र भन्छन् ।

जारी लिगमा राष्ट्रिय टिमका खेलाडीको प्रर्दशन निकै नाजुक छ । तर स्ट्राईकर अन्जन विष्टले मनाङको जर्सीमा आफुलाई प्रमाणीत गरेका छन् । निकै राम्रो फर्म देखिएका उनको खातामा ५ गोल छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग उपविजेता संकटाले बैंककमा मैत्रिपुर्ण म्याच खेल्ने
लिग उपविजेता संकटाले बैंककमा मैत्रिपुर्ण म्याच खेल्ने
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?
आर्मीका भरत उत्कृष्ट फरवार्ड, व्यक्तिगत विधामा मनाङको बर्चश्व
आर्मीका भरत उत्कृष्ट फरवार्ड, व्यक्तिगत विधामा मनाङको बर्चश्व
मछिन्द्र र एनआरटीले बोके ऋण अंक
मछिन्द्र र एनआरटीले बोके ऋण अंक
अन्तिम खेलमा ब्रिगेड र एनआरटीको बराबरी
अन्तिम खेलमा ब्रिगेड र एनआरटीको बराबरी
च्याम्पियन मनाङ अन्तिम खेलमा पराजित
च्याम्पियन मनाङ अन्तिम खेलमा पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP