• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
धनलाई एक स्ट्रोकको अग्रता
खेलपाटी संवाददाता
बुधबार, चैत १५, २०७९ खेलपाटी संवाददाता
धनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्ष स्थानमा उक्लिएका छन्। बुधबार ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन्।

उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे।‌ भुवन र रबि समग्रमा २अन्डर १ सय ३४ को स्कोरमा दोस्रो स्थानमा छन्। भुवन १-अन्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लदा पहिलो दिनका लिडर रबि ३-ओभर ७१ को खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झरेका हुन्।

एमेच्योरद्वय सदभाव आचार्य र सुबाश तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा १-अन्डर १ सय ३५ सहित संयुक्तरुपमा चौथो स्थान बाँडे। राष्ट्रिय टिमका सदभावले २-अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर खेलाडी सुबाश तामाङले इभन-पार ६८ मा दोस्रो दिनको खेल सकाए। यसैगरी दीपकले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ को कार्ड तयार पारे।

पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले आज २-ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन-पार १ सय ३६ सहित आठौं स्थानमा तल झरे। ४-ओभर १ सय ४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्तरुपमा नवौं स्थानमा रहेका छन्। दुवैले आज ३-ओभर ७१ मा खेल सकाए।

सुर्य प्रसाद शर्मा र रामे मगर समग्रमा ५-ओभर १ सय ४१ सहित संयुक्तरुपमा ११औं स्थानमा रहेका छन्। ३६ होलको समाप्तीमा १५-ओभर १ सय ५१ सम्म स्कोर गर्ने सञ्जय लामा, टंक बहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजबाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, बसन्तराज गुरुङ र कृष्णमान राजबाहकले कट बनाएका छन्।

यस्तै एमेच्योर खेलाडी टासी छिरिङ, सुरेश तामाङ र निश्चयजङ्ग रायमाझीले पनि कट बनाएका छन्।

धनको पहिलो नौ होलको खेल नाटकीय बन्यो। पहिलो होलमा इगलको सफलता प्राप्त गरे। दोस्रो होलमा बोगी प्रहार गर्दा पाँचौं होलमा डबल बोगीको सामना गरे। यसपछि सातौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि उनले ५-पारको दशौं होलमा दिनको दोस्रो इगल प्रहार गरे भने १७औं होलमा एक सट बचाएर ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।

भुवन कुमार रोक्काले फ्रन्ट २-अन्डर ३२ मा पुरा गर्ने क्रममा पहिलो होलमा एक सट बचाए। तर तेस्रो होलमा डबल बोगी खेपे। लगत्तै चौथो होलमा इगल र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं होलमा बर्डी गरेपनि १७औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए।

पहिलो दिनका लिडर रबिले आज एकरूपताको प्रदर्शन गर्न सकेनन्। पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे। तेस्रो र नवौं होलमा एक-एक सट खेर फाले। ब्याक नाइनको सुरूवात इगलबाट गरे।‌ तर यसपछि लय गुमाउँदा ११औं, १२औं र १८औं होलमा बोगी मात्र खेपेनन् ५-पारको १३औं होलमा ट्रीपल बोगीको सामना गरे। ब्याक नाइन ४-ओभर ३८ मा सकाए। यही प्रदर्शनमा उनले शीर्षस्थान जोगाउन सकेनन्।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र  ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा‌ विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्ने व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP