एथलेटिक्सको महिला स्पर्धामा ट्रान्सजेन्डर महिलालाई प्रतिबन्ध
शुक्रबार, चैत १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । ट्रान्सजेन्डर महिलाले एथलेटिक्स खेलको अन्तराष्ट्रिय प्रतियोगिताको महिला स्पर्धामा गर्न नपाउने भएका छन्।
विश्व एथलेटिक्सले ट्रान्सजेन्डर महिलालाई अन्तराष्ट्रिय प्रतियोगिताको महिला स्पर्धामा प्रतिबन्ध लगाएको छ ।
विश्व एथलेटिक्सका अध्यक्ष लर्ड कोले मार्च ३१ बाट ट्रान्सजेन्डर महिला खेलाडीलाई महिलाको विश्व वरीयता प्राप्त प्रतियोगितामा सहभागिता जनाउन अनुमति नदिईने बताएका छन् ।
ट्रान्सजेन्डर महिलाको सहभागिताका लागि नयाँ कार्यविधि बनिरहेको बताईएको छ ।
अध्यक्ष लर्डले अहिले खेलकुदमा अन्तर्राष्ट्रियस्तरमा कुनै पनि ट्रान्सजेन्डर खेलाडी नरहेको बताए ।
एथलेटिक्सको महिला स्पर्धामा ट्रान्सजेन्डर महिलालाई प्रतिबन्ध








-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


