शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एपीएफले आर्मीलाई हरायो

बुधबार, ०१ चैत्र २०७९खेलपाटी संवाददाता
एपीएफले आर्मीलाई हरायो
Classic Tech Internet Ad

काठमाडौं । एपीएफ क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।

एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।

खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । विपिन श्रेष्ठको क्रसमा अनमार्क रहेका मणिले वान टचमा गोल गरे ।

त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर खेर फालेका थिए ।

खेलको१२ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो ।

१४ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको २० औं मिनेटमा आर्मीका दिनेशको कर्नरमा आर्मीका विकास खवासले पेनाल्टी क्षेत्रभित्रबाट बाहिर प्रहार गरे।

२८ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले बाहिर प्रहार गरे ।

खेलको २९ औं मिनेटमा आर्मीका दिनेशको क्रसमा एपीएफका गोलकिपर संजित श्रेष्ठले रोक्न नसेको बललाई सबिन थापाले क्लियर गर्दै खतरा टारे ।

खेलको ३८ औं मिनेटमा आर्मीका कप्तान भरतले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।

६३ औं मिनेटमा एपीएफका मणिको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।

जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । एपीएफ पाँचौं स्थानमा उक्लिएको छ ।

नवौं स्थानको आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

Bajaj Pulsar Motorcycle Ad
एपीएफले आर्मीलाई हरायो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

Bajaj Pulsar Motorcycle Ad
१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु