• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फ्रेन्ड्सको पहिलो जित
खेलपाटी संवाददाता
मंगलबार, फागुन ३०, २०७९ खेलपाटी संवाददाता
फ्रेन्ड्सको पहिलो जित

काठमाडौं । फ्रेन्ड्स क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार १० खेलाडीमा सिमित जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक एक गोल गरे ।

जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले बचाएपछि आएको रिबाउन्ड बलमा राफिकले गोल गरे ।

खेलको ४० औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए । लक्ष्मण रुचालको क्रसमा उनले वान टच गोल गरे ।

त्यसपछि खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरेपनि फ्रेन्ड्स २-१ ले विजयी भयो ।

फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसबाहेक दुबै टोलीले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो मिनेटमा फ्रेन्ड्सका टोरिक जेब्रिनले प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको २२ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको पासमा एन्कोटो मोसाबीले गोलकिपरसँगको वान भर्सेस वानको अवस्थामा फितलो प्रहार गरे ।

२४ औं मिनेटमा जावलाखेलका एनकोटो मोसाबीले प्रहार गरेको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबुले उत्कृष्ट बचाउ गरे ।

२७ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबु थापाले सहजै रोके ।  

खेलको ७५ औं मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबुले बचाए ।

खेलको इन्जुरी समयमा जावलाखेल १० खेलाडीमा समेटियो । कप्तान सिमान्त थापाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो ।

फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाए ।

यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ ।

जावलाखेलको यो पहिलो हार हो ।

 जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP