भिमको अर्धशतक पूरा
सोमबार, २२ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा भिम सार्कीले घरेलु टोलीविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे ।
नेपालले अहिले ३९ ओभर ४ बलमा १ सय ५९ रन बनाएको छ ।
भिमको अर्धशतक पूरा





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



