पीएनजीले टस जित्यो
आइतबार, २१ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूएईमा जारी रहेको त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनी(पीएनजी) टस जितेको छ।
घरेलु टोलीविरुद्ध टस जितेको पीएनजीले बलिङ रोजेको छ । पीएनजीले बलिङ रोजेसँगै यूएईले पहिले ब्याटिङ गर्ने भएको छ ।
युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजीको ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंकका साथ पुछारमा रहेको छ ।
पीएनजीले टस जित्यो





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



