• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा कोजू
खेलपाटी संवाददाता
आइतबार, फागुन १४, २०७९ खेलपाटी संवाददाता
साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा कोजू

काठमाडौं ।  साइकल संस्कृति प्रवर्धन गर्न पैदल र पेडलमैत्री शहरको मुल उदेश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ ।

कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन भएको छ ।

नयाँ कार्यसमितको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन् । सदस्यहरुमा रितेश मचामसी, बिकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन् ।

सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा एक कार्यक्रमबीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजुलाई सपथ ग्रहणसहित अध्यक्षको पदभार हस्तान्तरण गरे । तत्पश्चात अध्यक्ष निर्जलाले बाकी सदस्यलाई सपथ ग्रहण गराइन् ।

पदभार ग्रहण पश्चात अध्यक्ष निर्जलाले साइकल कनेक्टको शुरुवात र विगतका कार्यक्रमको विषयमा स्मरण गर्दै आगामी दिनमा संस्थाको उदेश्य बमोजिम नियमित कार्यक्रम सँगसँगै थप नयाँ सशक्त तथा रचनात्मक कार्यक्रमहरू गरिने प्रतिवद्धता जनाइन् । यसमा सबैको साथ मिल्ने विश्वास व्यक्त उनले व्यक्त गरिन् ।

नवगठित कार्यसमितिलाई सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुले बधाइ तथा शुभकामना मन्तव्य दिदै छोटो समयमा नै साइकल कनेक्ट भक्तपुरले देशव्यापीरूपमा साइकलप्रेमीहरूबीच पृथक पहिचान स्थापना गर्न सक्षम भएको र निरन्तर कार्यक्रम गर्न सके उदेश्य प्राप्तिमा सफलता मिल्ने विचार व्यक्त गरे । साथै कार्यक्रममा निवर्तमान उपाध्यक्ष बिकेश थुसाले हरेक संस्थामा ताजिकीकरण आवश्यक रहने हुनाले नयाँ कार्यसमिति गठन गरेको तर आगामि दिनमा पनि सम्पुर्ण टिम विगतमा जसरी अग्रस्थानमा बसेर नै कार्यक्रमहरू गर्न योगदान रहिरहने बताए ।

निवर्तमान अध्यक्ष सुमित बालाले साइकल कनेक्ट भक्तपुको उदेश्यबारे थप प्रस्त पार्दै नविन तरिकाले कार्यक्रम विकास र सञ्चालन गर्दा कसरी व्यापक सहभागित गराउन सकिन्छ भन्नेबारे विषयमा चर्चा गरे । उक्त कार्यक्रममा साइकल कनेक्ट भक्तपुरकोतर्फबाट नेपाल साइकलिङ एसोसियसनले आयोजना गरेको प्रथम क्रस कन्ट्रि इलिमिनेशन च्याम्पियनशीपमा सहभागी भइ सिल्भर मेडल विजेता पुजन मगर तथा ब्रोन्ज मेडल बिजेता बिरेन्द्र डोङलाईपनि बधाइ ज्ञापन तथा सम्मान गरिएको थियो ।

युवाहरूलाई स्वस्थ, अनुशासित तथा समाज प्रति उत्तरदायी बनाउन यस प्रकारको खेलकुद कार्यक्रमले योगदान पुराएको विश्वास उनीहरुको थियो । साइकल संस्कृतिको विकास गर्ने संस्थाको मुख्य उद्देश्य हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP