सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

शुक्रबार, १२ फाल्गुण २०७९खेलपाटी संवाददाता
शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
Loading ad...
mustang rice ad

पोखरा ।  नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्।

 पार ६९ को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५–अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे । समग्रमा १–अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङलाई २ स्ट्रोकले हराउँदै करियरको नवौं उपाधि जितेका हुन् । उपाधिसँगै उनले १ लाख ४० हजार प्राप्त गरे।  

१३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले अन्तिम दिन २–ओभर ७१ खेल्दै समग्रमा १–ओभर २ सय ८ सहित दोस्रो भए। एमेच्योरतर्फ भने सुवासले उपाधि जिते। उनले अजित बिकेलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराए।

प्रोफेसनलतर्फ भुवन नगरकोटी र सञ्जय लामा ३–ओभर २ सय १० स्कोर सहित संयुक्तरुपमा दोस्रो भए। आज भुवनले ३–ओभर ७२ र सञ्जयले २–ओभर ७१ खेले। दुवैले ७८ हजार पाँच सय नगद प्राप्त गरे। इभन–पार ६९ सहित समग्रमा ५–ओभर २ सय १२ को स्कोरमा जयराम श्रेष्ठ चौंथो भए। उनले ५५ हजार हात पारे।

 भेट्रान गल्फर रामे मगरले अन्तिम १८ होलको खेल ५–ओभर ७४ मा सकाउँदै समग्रमा ६–ओभर २ सय १३ स्कोर सहित पाँचौ हुँदा ४७ हजार नगद पुरस्कार प्राप्त गरे। १–ओभर ७० खेल्दै समग्रमा ९–ओभर २ सय १६ सहित भुवन कुमार रोक्का छैटौं भए। यो सिजनको सुर्य नेपाल म्याच प्लेका विजेता दिनेश प्रजापति भने समग्रमा सातौं भए। उनले आज १–ओभर ७० खेले। छैटौ र सातौं भएका भुवन र दिनेशले क्रमशः ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।

 १२–ओभर २ सय १९ सहित दल बहादुर लामा र धन थापाले संयुक्तरुपमा आठौं स्थान बाँडे। दुवैले ३३ हजार हात पारे। यसैगरी १३–ओभर २ सय २० को स्कोर सहित रबि खड्का र निरज तामाङ संयुक्तरुपमा दशौं हुदै २८ हजार ५ सय प्राप्त गरे।

Loading ad...
LiNing Ad
शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक