टाइम्स सेमिफाइनलमा
बिहिबार, फागुन ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले जेभियरलाई ४६–३३ ले पराजित गर्यो । टाइम्सका पारसले १३ स्कोर गरे ।
सेमिफाइनलमा टाइम्सको भेट नवोदितसँग हुनेछ । अर्को सेमिफाइनल रातो बंगला र सीसीआरसीबीच हुनेछ ।
टाइम्स सेमिफाइनलमा







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

