च्यासल युथ विरुद्द फ्रेन्ड्स ( भिडियाे लार्इभ )
आइतबार, मंसिर २३, २०७५खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्दैछ । छैटौ चरणमा हिमालयन शेर्पाविरुद्व प्राप्त जितमा च्यासलले लयमा देखिएको संकेत गरेको छ । सोही प्रर्दशन फ्रेन्डसविरूद्दकाे खेलमा दोहर्याउन च्यासलकालागि चुनौतीपुर्ण छ ।
च्यासल ७ अंक सहित तालिकाको सातौ स्थानमा र फ्रेन्ड्स ५ अंक सहित तालिकाको १० औ स्थानमा छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


