• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
A Division League
  • गृहपृष्ठ
  • A Division League
सरस्वतीविरुद्व एपीएफलाई २–० को अग्रता
नमीन ढकाल
आइतबार, मंसिर २३, २०७५ नमीन ढकाल
सरस्वतीविरुद्व एपीएफलाई २–० को अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युथ क्लबविरुद्व विभागीय टिम एपीएफले सुरुवाती अग्रता लिएको छ । ललितपुरको सातोदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ एपीएफले २–० को अग्रता बनाएको हो ।

खेलको १८ औ मिनेटमा एपीएफका रुपबहादुर लामाले गोल गरेका छन् । श्यामकुमार नेपालीको कर्नरमा लामाले हेडमार्फत बललाई पोस्टको दिशा दिएका थिए । सुरुवातबाटै एपीएफले आक्रमक खेल पस्किएको छ । ३० औ मिनेटमा एपीएफका युवराज खड्काको हेड बल पोलमा लागेर बाहिरिएको थियो । 

खेलको ४३ मिनेटमा एपीएफले अग्रता दाेब्बर बनायाे । एपिएफका युवराज लामाले डि बक्स भित्रबाट प्रहार गरेको बलले जाली चुमेकाे थियाे ।

यता २१ औ मिनेटमा सरस्वतीले राम्राे अाक्रमण बुनेकाे थियाे । कप्तान रमेश तामाङको फ्रिकिक एपीएफका गोलकिपर अमृत चौधरीले मुस्किलले बचाएका थिए ।

दुवै टोली सातौ चरणको खेल अन्तर्गत मैदान उत्रिएका हुन् । एपीएफ ७ अंक सहित तालिकाको आठौ स्थानमा छ । सरस्वती ६ अंक सहित नवौ स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग उपविजेता संकटाले बैंककमा मैत्रिपुर्ण म्याच खेल्ने
लिग उपविजेता संकटाले बैंककमा मैत्रिपुर्ण म्याच खेल्ने
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?
आर्मीका भरत उत्कृष्ट फरवार्ड, व्यक्तिगत विधामा मनाङको बर्चश्व
आर्मीका भरत उत्कृष्ट फरवार्ड, व्यक्तिगत विधामा मनाङको बर्चश्व
मछिन्द्र र एनआरटीले बोके ऋण अंक
मछिन्द्र र एनआरटीले बोके ऋण अंक
अन्तिम खेलमा ब्रिगेड र एनआरटीको बराबरी
अन्तिम खेलमा ब्रिगेड र एनआरटीको बराबरी
च्याम्पियन मनाङ अन्तिम खेलमा पराजित
च्याम्पियन मनाङ अन्तिम खेलमा पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप
यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप
ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा
ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP