• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मैदानमा १५ हजार समर्थक अपेक्षा - मुख्य प्रशिक्षक बर्गर
खेलपाटी संवाददाता
सोमबार, फागुन १, २०७९ खेलपाटी संवाददाता
मैदानमा १५ हजार समर्थक अपेक्षा - मुख्य प्रशिक्षक बर्गर

काठमाडौं । स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक शेन बर्गरले नेपालका क्रिकेट समर्थक मैदानमा धेरै आउने बताएका छन् । 

मंगलबारबाट त्रिवि मैदान किर्तिपुरमा सुरु हुने सिरिजको अगाडी आयोजित पत्रकार सम्मेलनमा बर्गरले मैदानमा १० देखी १५ हजार समर्थक आउने अनुमान रहेको बताएका छन् । 

'नेपालमा क्रिकेटलाई माया गर्ने धेरै समर्थक मैदानसम्म आउनु हुन्छ । धेरै समर्थक आउने अपेक्षा छ । १० देखि १५ समर्थक मैदानमा आउनु हुन्छ होला ,' बर्गरले भने 'क्रिकेट मैदान समर्थकहरुले भरिने छ र हामीले राम्रो क्रिकेट खेल्नेछौ ।'

सिरिजको अन्तिम चार खेल्न नेपाल आएको स्कटल्याण्ड ४ मध्ये २ खेल जितेमा शीर्ष स्थानमा रहँदै यो लिग समाप्त गर्न चाहान्छ । यस सिरिजमा सात राष्ट्र सहभागी रहेकोमा प्रत्येक राष्ट्रले ३६ खेल खेल्ने जियम रहेको छ । 

'हाम्रो लागि हरेक गेमहरु महत्वपूर्ण रहेको छ । कुनै पनि खेललाई हामीले सामान्य मानेका छैनौ । हाम्रो पहिलो प्रतिद्वन्दीका रुपमा रहेको नामिबिया पनि बलियो टोली हो । हामीले यो नेपालमा पहिलो पटक खेल्न लागेको भएर कठिन त छ तर,यस सिरिजमा कम्तिमा पनि दुई खेल जितेर लिग टूको च्याम्पियन बन्न चाहान्छौं ,' मुख्य प्रशिक्षक बर्गरले भने 'यहाँको वातावरण फरक पायौं तर,खेलाडी भईसकेपछि हामीले सबै कुरामा मिल्नु पर्ने हुन्छ । यहाँ मौसम मात्र नभई संस्कृती,क्रिकेट पीच सबै फरक पायौं ।'

नेपालको पाहुना सत्कारको परिपाटीबाट खुसि व्यक्त गरेका बर्गरले नेपालमा हुने खेलमा धेरै मात्रामा समर्थक आउने तथा आफुहरुले राम्रो क्रिकेट खेल्ने बारम्बार बताए । 

सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।  सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ । स्कटल्याण्डले नामिबियासँग खेल्दै सिरिजको सुरुआत गर्नेछ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP