• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आश्विनको ५ विकेटमा भारतको फराकिलो जित
खेलपाटी संवाददाता
शनिबार, माघ २८, २०७९ खेलपाटी संवाददाता
आश्विनको ५ विकेटमा भारतको फराकिलो जित

काठमाडौं । घरेलु टोली भारतका स्पिनर रविचन्द्रन आश्विनले ५ विकेट लिए पछि पाहुना टोली अष्ट्रेलियासँगको पहिलो टेस्ट एक ईनिङ अगावै जितेको छ । 

नागपुरमा भएको पहिलो टेस्टको तेस्रो दिनमा नै घरेलु टोलीले १ ईनिङ १ सय ३२ रनको जित हात पारेको हो । 

भारतले पहिलो पारीमा २ सय २३ रनको अग्रता लिएकोमा दोस्रो ईनिङको ब्याटिङ सुरु गरेको पाहुना टोली ९१ रनमा नै अलआउट भएपछि सिरिज भारतले जितेको हो । 

पाहुना टोलीका लागि स्टिभ स्मिथले अविजित २५ रन बनाउँनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । 

भारतका लागि रविचन्द्रन आश्विनले ५ तथा मोहम्मद सामी र रविन्द्र जडेजाले समान २/२ विकेट लिए । 

पाहुना टोली अस्ट्रेलियाका लागि स्पिनर टोड मुर्फिले ७ विकेट लिए पछि अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो पारीमा भारतले २ सय २३ रनको अग्रता बनाएको छ । भारत तेस्रो दिनको पहिलो सेसनमा ४ सय रनमा अलआउट भएको थियो । 

घरेलु टोलीका लागि पहिला ईनिङमा कप्तान रोहित शर्माले २ सय १२ बलमा १ सय २० रनको शतकीय ईनिङ खेले । रविन्द्र जडेजा ७० र अक्षर पटेल ८४ रनमा आउट भए ।

मोहम्मद सामी ३७ रनमा आउट हुँदा रविचन्द्रन आश्विन २३ रनमा आउट भए । केएल राहुलले २० रन बनाउँदा विराट कोहलीले १२ रन बनाए । यस्तै टेस्टमा डेब्यु गरेका सुर्यकुमार यादव र केएस भरतले समान ८र८ रन बनाए ।

पाहुना टोलीका टोड मुर्फिले ४७ ओभरमा १ सय २४ रन दिएर ७ विकेट लिए । उनले यसै टेस्टमा डेब्यु गरेका थिए । मुर्फिले केएल राहुल,रविचन्द्रन आश्विन,विराट कोहली,चेतेश्वर पुजारा,मोहम्मद सामी,रविन्द्र जडेजा र केएस भरतको विकेट लिए ।

कप्तान प्याट कमिन्स २ र नेथन लायनले १ विकेट लिए । 

त्यसअघि पहिलो पारीमा भारतका स्पिनर रविन्द्र जडेजाले महत्वपुर्ण ५ विकेट लिए पछि घरेलु टोलीले पहिलो टेस्टको पहिलो ईनिङमा पाहुना टोली अस्ट्रेलियालाई १ सय ७७ रनमा रोकेको थियो । 

नागपुरमा बिहिबारबाट सुरु पहिलो टेस्ट खेलको पहिलो दिन नै पाहुना टोलीले अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली पहिलो दिनको तेस्रो सेसनमा अलआउट हुनुपुर्व मात्र १ सय ७७ रन बनायो । 

पाहुना टोलीका लागि मार्नुस लाबुस्छानले ४९ रन बनाउँदा स्टिभ स्मिथले ३७ रन बनाए । एलेक्स केरी ३६ रनमा आउट हुँदा पिटर ह्यान्डसकमले ३१ रन बनाए । 

घरेलु टोलीका लागि रविन्द्र जडेजाले २२ ओभरमा ४७ रन दिएर ५ विकेट लिए । उनले मार्नुस लाबुस्छान,स्टिभ स्मिथ,म्याट रेन्शा,पिटर ह्यान्डसकम र टोड मुर्फिलाई आउट गराए । 

रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद सामी र मोहम्मद सिराजले समान १/१ विकेट लिए । 

भारत र अस्ट्रेलियाबीच चार खेलको टेस्ट सिरिजअन्तर्गतको पहिलो खेल बिहिबारबाट सुरु भएको हो । 

यो जितसँगै घरेलु टोलीले अस्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।

दोस्रो टेस्ट आगामी शुक्रबारबाट रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP