• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सत्यवतीको लगातार तेस्रो जित
खेलपाटी संवाददाता
शुक्रबार, माघ २७, २०७९ खेलपाटी संवाददाता
सत्यवतीको लगातार तेस्रो जित

काठमाडौं ।   कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग  (एलपीएल) अन्तर्गत शुक्रबार सत्यवती एकेडेमी अत्तरिया कैलाली र गुराँस एकेडेमी अत्तरिया कैलाली विजयी भएका छन्।

पहिलो खेलमा सत्यवती एकेडेमीले शारदा बिद्या निकेतनलाई ६८ रनले पराजित गर्यो। सत्यवतीले दिएको १६५ रनको लक्ष्य पछ्याएको शारदाले १८.३ ओभरमा ९७ रनमा सबै विकेट गुमायो। तेश्रो जितका साथ सत्यवतीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

शारदाको ब्याटिंगमा अशोक धामीले सर्वाधिक २५ रन तथा हृदय बिठारीले १५ रन बनाए। सत्यवती एकेडेमीको बलिंगमा अभिषेक कोइरालाले ३ तथा जित साउद र सुजन गौतमले २र२ विकेट लिए। निरज भट्ट र युबराज खत्रीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो।

सत्यवतीको लागि सुजन गौतले सर्वाधिक ४० रन बनाए। यस्तै सोनु अन्सारीले २१, अभिषेक कोइरालाले ३५, इमरान शेखले १९ तथा खगेन्द्र जोशीले १८ रन बनाए। शारदा विद्या निकेतनका राज बमले २ तथा दिपक रोकाया र हृदय बिठारी र राजेन्द्र साउदले १र१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सत्यवती एकेडेमीका सुजन गौतम घोषित भए।

दोश्रो खेलमा गुराँस एकेडेमीले होलि फेमिलीलाई ५ रनले पराजित गर्यो। गुराँसले दिएको ११५ रनको लक्ष्य पछ्याएको होलि फेमिलीले २० ओभरमा ९ विकेट क्षेतीमा १०९ रन बनायो।

होलि फेमिलीको लागि कैलाश क्षेत्रीले सर्वाधिक १९ रन बनाए। अभिषेक बुढाले १४ तथा बिरेन बम, अरुण राना र मनोज खड्काले समान १३ रन बनाए।

गुराँस एकेडेमीका बलर सचिन बहादुर मल्लले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भए। अभिषेक कुँवरले २ तथा सौर्य श्रेष्ठ र रभी बिस्टले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गुराँस एकेडेमीले २० ओभरमा ७ विकेट क्षेतीमा ११४ रन बनायो। उसको लागि सचिन साउदले सर्वाधिक ३२ रन बनाए भने बिशाल बिस्टले २४, तथा अविशेक कुँवरले १२ रन बनाए।

होलि फेमिलीका बलर प्रेम ठकुराठीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। बिरेन बम, नेहाल दमाई, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP