विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जुनमा हुने
बुधबार, २५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार टेस्ट च्याम्पियनसिपको फाइनल जुन ७ देखि ११ सम्म हुने जनाएको छ।
फाइनल खेल इंग्ल्यान्डको द ओभलमा हुनेछ । रिजर्भ डे जुन १२ मा राखिएको छ ।
पहिलो संस्करणको उपाधि न्युजिल्याण्डले जितेको थियो ।
न्युजिल्याण्डले फाइनलमा भारतलाई हराएको थियो ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जुनमा हुने





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)
