पाकिस्तानी क्रिकेटर अकमलको सन्यास
बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य कमरान अकमलले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
४१ वर्षिय अकमलले सबै फम्र्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
अकमलले २००२ नोभेम्बर ९ मा जिम्बाबेविरुद्धको खेलमा पाकिस्तानका लागि डेब्यु गरेका थिए ।
अकमलले पाकिस्तानका लागि ५३ टेस्ट,१ सय ५७ एकदिवसीय अन्तराष्ट्रिय तथा ५८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
अन्तराष्ट्रिय क्रिकेटमा उनले ११ शतक तथा २७ अर्धशतक सहित ६ हजार ८ सय ७१ रन बनाएका छन् ।
#अकमलको सन्यास









-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

