सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

डब्लुपीएल अक्सनको अन्तिम सूचीमा नेपाली खेलाडी परेनन्

मंगलबार, २४ माघ २०७९खेलपाटी संवाददाता
डब्लुपीएल अक्सनको अन्तिम सूचीमा नेपाली खेलाडी परेनन्
Loading ad...
mustang rice ad

काठमाडौं । पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को अक्सनमा नेपाली महिला क्रिकेटर अटाएका छैनन् । 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गर्न लागेको डब्लुपीएको अक्सनका लागि जारी भएको ४ सय ९ जना खेलाडीको अन्तिम सूचीमा कुनै पनि नेपाली खेलाडी अटाएका छैनन् ।  

अक्सनका लागि नेपालका पाँच खेलाडीले नाम दर्ता गराए पनि उनीहरु अन्तिम सूचीमा पर्न सकेनन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर तथा पूर्व उपकप्तान सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले अक्सनका लागि नाम दर्ता गराएका थिए । 

पाँच नेपाली खेलाडी सहित अक्सनका लागि १५ सय खेलाडीले नाम दर्ता गराएका थिए । 

डब्लुपीएलको अक्सनका लागि जारी भएको खेलाडीको अन्तिम सूचीमा एसोसिएट राष्ट्रका आठ खेलाडीले मात्र स्थान पाएका छन् । 

बीसीसीआईका अनुसार १३ फेब्रुअरीमा डब्लुपीएको खेलाडी अक्सन हुनेछ । खेलाडी अक्सन भारतको मुम्बई शहरमा हुनेछ । 

अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ । पाँच टोली रहेको डब्लुपीएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छ ।

दक्षिण अफ्रिकामा हुने महिला टी–ट्वान्टी विश्वकपको फाइनल भएको छ दिनपछि डब्लुपीएल सुरु हुनेछ । 

केही साता अघि डब्लुपीएलका पाँच टोली बीसीसीआईले ४६६९.९९ करोड भारतीय रुपैयामा बिभिन्न कम्पनीलाई बिक्रि गरेको थियो ।

Loading ad...
LiNing Ad
#डब्लुपीएल अक्सनको अन्तिम सूचीमा शुन्य नेपाली खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित