• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती
खेलपाटी संवाददाता
मंगलबार, माघ २४, २०७९ खेलपाटी संवाददाता
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती

काठमाडौं । आठ दिन राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएपछि सोमबार मात्र औपचारिक रुपमा मोन्टी देशाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

यसअघि पनि पटक पटक नेपाली टोलीसँग जोडिएका मोन्टी मुख्य प्रशिक्षकका रुपमा पहिलो पटक नेपाली टोलीसँग जोडिएका छन् । २ वर्षे कार्यकालका लागि सम्झौता भएका उनको कार्यकाल चुनौती नै चुनौतीले भरिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षकले मुख्यत पाँच चुनौतीलाई पार गर्नु पर्नेहुन्छ ।

१) एकदिवसीय मान्यतालाई जोगाउनु

२०१८ देखि २०२३ सम्म नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रिय मान्यतालाई आगामी पाँच वर्षसम्म निरन्तरता दिनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ ।

यसका लागि जारी रहेको विश्वकप लिग टूको शीर्ष पाँचमा रहन आवश्यक छ । शीर्ष पाँचमा रहन नेपालले लिग टूका बाँकी रहेका १२ खेलमा कम्तिमा पनि ९ खेल जित्न आवश्यक रहेको छ ।   

एकदिवसीय मान्यतासँगै नेपालले विश्वकप छनोट प्लेअफ हुदै विश्वकप छनोटमा स्थान बनाएर एकदिवसीय विश्वकपको बाटो खुल्ला राख्नु उनको चुनौती रहेको छ । यस्तै २०२४ को टी-ट्वान्टी विश्वकपमा नेपालको स्थान पक्का गर्न पनि नयाँ प्रशिक्षकका लागि चुनौती रहेनेछ ।

२) कमजोर ब्याटिङको सुधार

अहिले मात्र नभई लामो समयबाट कमजोर रहेको नेपालको ब्याटिङ सुधार्न धेरै प्रयासहरु भए । तर, ती सबै असफल रह्यो । नेपालले कमजोर ब्याटिङकै कारण धेरै खेलमा हार व्यहोरेको छ । अब आउने प्रशिक्षकले नेपालको ब्याटिङलाई सुधार गर्न आवश्यकता छ ।

नेपाली टिम भावनात्मक रुपले नजिक भएकाले नेपाली टिम रोजेको मोन्टी बताउँछन् । यस अघि धेरै पटक ब्याटिङ सल्लाहकारका रुपमा नेपाली टिममा आफ्नो समय बिताएका थिए । नेपालको ब्याटिङ समस्या बुझेको बताउने मोन्टिले आफुले वेस्ट इण्डिजको राष्ट्रिय टोली लगायत ठूला क्रिकेट राष्ट्रमा देखाएको ब्याटिङ सुधारको क्षमता नेपाली टिमका लागि पनि देखाउन आवश्यक रहेको छ ।

३) एसिया कपमा छनोट 

नेपालले एसिया कपको छनोट मानिएको एसिएन प्रिमियर कपको आयोजना गर्दैछ । १० टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष स्थानमा रहँदै एसिया कपका लागि छनोट गराउनु उनको अर्को चुनौती रहेको छ ।  

४) गुटबन्दी अन्त्य

खेलाडीहरु कोहीको नजिक, कोहीको टाढा हुनु सामान्य रहन्छ । तर, नेपाली क्रिकेट टोलीको कमजोर नतिजा आईरहनुको मुख्य कारण धेरैले खेलाडीको गुटबन्दीलाई प्रमुख मान्दै आएका छन् । यस अघिका मुख्य प्रशिक्षकहरुले पनि टिम छोडेर जादै गर्दा यो स्विकारेको विषय हो । गुटबन्दीको सिकार बनेको नेपाली टिमलाई एकताबद्ध गरी बलियो नतिजातर्फ उन्मुख गराउनु नयाँ प्रशिक्षकको चुनौती हुनेछ ।

५) राम्रो नतिजा

अन्य खेलको जस्तै क्रिकेटबाट पनि राम्रो भन्दा राम्रो नतिजाको अपेक्षा सबैले राख्दछन् । तर, पछिल्लो समय नेपाली टोलीले राम्रो नतिजा दिन सकिरहेको छैन ।  नेपाली टोलीले पछिल्लो समय जित भन्दा हार बढी व्यहोरेको छ । नेपालले पछिल्लो समय खेलेको सिरिजको नतिजाले त्यसै भन्छ । नयाँ प्रशिक्षकलाई हारको बानी परेको नेपाली टोलीको बानी तोड्नु चुनौती हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP