क्यानको साधारण सभा फागुनमा
सोमबार, माघ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को साधारण सभा फागुनमा हुने भएको छ ।
क्यानले आज एक विज्ञप्ती निकाल्दै साधारण सभा फागुन १४ र १५ गते सुर्खेतमा आयोजना हुने जानकारी दिएको छ ।
यही माघ १७ र १८ मा पोखरामा बसेको संघको बोर्ड बैठकले साधारण सभाको मिति तय गरेको थियो ।
साधारण सभामा छलफलका लागि आठ एजेण्डा समेत तय भएको छ ।

#











-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
