ब्रिगेडविरुद्ध मछिन्द्र (Video Live)
बिहिबार, मंसिर २०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पुछारका दुई टोली ब्रिगेड र मछिन्द्र आज जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
ब्रिगेड ३ अंक जोडेर १२ औ स्थानमा रहदाँ मछिन्द्र २ अंक जोडेर तालिकाको १३ औ स्थानमा छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

