श्रीलंकन टोली नेपालमा
बिहिबार, माघ ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोखरामा आयोजना हुने तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलंकन टोली नेपाल आईपुगेको छ ।
पोखरामा यहि माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका ४ टिम सहित श्रीलंकन टिमले पनि सहभागिता जनाउन लागेको छ ।
श्रीलंकन टोली पोखरा पुगिसकेका छन् ।
श्रीलंकन टोली नेपालमा











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)