आर्मीको भलिबल टिमलाई एभरेष्ट बैंकको प्रायोजन
बिहिबार, माघ ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबको भलिबल टिमलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ ।
नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आर्मीको महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले प्रायोजन गरेको जनाएको छ ।
बैंकले भलिबल टोलीलाई १० लाख बराबरको प्रायोजन गरेको हो ।
आर्मीले प्रायोजन रकम भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाएको छ ।
आर्मीको भलिबल टिमलाई एभरेष्ट बैंकको प्रायोजन











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)