च्यासलविरुद्ध हिमालयन शेर्पा (Live Video)
बुधबार, मंसिर १९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
लिगमा उच्च प्रदर्शन गर्न नसकेको च्यासल ४ अंक सहित नवौ स्थानमा छ । यस्तै शेर्पा १० अंक सहित छैटौ स्थानमा छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

