निर्वाचन समितिको संयोजकमा राई
शुक्रबार, २९ पौष २०७९खेलपाटी संवाददाता
1673609463.jpg&w=3840&q=75)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् । उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे ।
संघको केन्द्रीय महाधिवेश फागुन ४ देखि ५ गतेसम्म नेपालगन्जमा हुँदैछ । उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ।
निर्वाचन समितिको संयोजकमा राई











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
