शुक्रबार, २२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

बिहिबार, २८ पौष २०७९खेलपाटी संवाददाता
गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा
Loading ad...
mustang rice ad

काठमाडौं । गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रसकन्ट्री दौड माघमा आयोजना हुने भएको छ । यस्तै धरान रन फागुनमा हुनेछ ।

एथलेटिक्स परिवार, नेपालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ  ।

गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ बिभिन्न २७ वटा ट्रयाक एण्ड फिल्ड ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला र पुरुष तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर,५,००० मिटर,१०,००० मिटर दौडका साथै फ़िल्ड तर्फ लडगजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ भने ४ गुणा १०० मिटर दौड र नेपालमा पहिले पटक ४ गुणा ४०० मिटर मिक्स रिले दौड़ हुनेछ ।

व्यक्तिगततर्फ प्रत्येक ईभेन्टमा प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुने खेलाडीलाई २ हजार नगद पुरस्कारको साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरि रिले दौडमा प्रथम हुने टिमलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार नगद पुरस्कार दिईनेछ ।

महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजारबाट पुरस्कृत गरिने छ ।

सातौं झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते शनिबार हुनेछ । प्रतियोगिता नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।

दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।

प्रतियोगितामा १३.५ कि.मि. पुरुष तथा महिला, ४.५ कि. मि. को खुल्ला जुनियर छात्र तथा छात्रा, स्थानीय छात्र, छात्रातर्फ ४.५ कि.मि., ४५ वर्ष माथिका स्थानिय पुरुषको ४.५ कि.मि.,१३.५ कि.मि. खुल्ला भेट्रान खुल्ला पुरुष, ४. ५ किमीको आमा समूह दौडमा गरी कुल १० ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

उक्त दौड प्रतियोगितामा करीव ५०० खेलाडीहरले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च  १० लाख रहेको छ ।  

त्यस्तै  फागुन १३ गते शनिबार धरानमा ११औं नेवा च्यारिटी रन,२०२३, धरान १० के रन आयोजना हुनेछ ।

विजयी खेलाडीहरुलाई बिभिन्न पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको काठमाडौमा समन्वयको कार्य एथलेटिक्स परिवार नेपालले गरेको छ ।  धरान १० के दौडमा ४ हजार भन्दा बढि धावकहरुको सहभागिता रहने छ ।

Loading ad...
LiNing Ad
गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने